Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्वृद्ध थाहानगर, ‘बीचमा स्कूल’ छेउछेउमा क्रसर

मकवानपुर थाहा नगरपालिका कृषि र पर्यटनको उर्वरभूमिका रुपमा स्थापित छ । नगरको परिचय पनि तरकारी उत्पादनको भण्डार क्षेत्र अनि पर्यटकीय क्षेत्रकै रुपमा बनेको छ । 

पछिल्लो समय प्राकृतिक स्रोतमा आधारित उद्योगहरुको स्थापना पनि बढ्दै गएको छ । थाहा नगरपालिकाको वडा नं। ३ घट्टेचौरमा बालुवा प्रशोधन केन्द्र, आग्रामा बालुवा प्रशोधन केन्द्र अहिले संचालनमा रहेको छ भने पालुङ शंखमूलमा उत्खनन् गरिएको बालुवा ढुङ्गा प्रशोधनकै अवस्थामा रहेको छ । 

जनप्रतिनीधिले नै नगर क्षेत्रको कुनै एक ठाउँलाई खानी क्षेत्र घोषणा गरेर योजनावद्ध रुपमा अघि बढ्नुपर्ने सुझाएकाछन् ।

हेर्नुहोस् फोटो फिचर



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।