Sunday, 6th September, 2026
वि.स.

शैक्षिक तथा धार्मिक महोत्सवमा कलश यात्रा

मकवानपुरको थाहानगर स्थित बज्रवाराही उच्च माविमा शैक्षिक तथा धार्मिक महोत्सव १५ पौषबाट शुरु हुँदै छ । यस अवसरमा बज्रवाराहीमा कलश यात्रा भएको छ। बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif