Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विकासराज खनालः मकवानपुरका नयाँ एसपी

नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १७ साउनमा एसपीहरुको सरुवा गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामा ठाउँमा दंगा प्रहरी नियन्त्रण गण रुपन्देहीबाट एसपी विकासराज खनाल आउने भएका छन् । 

हेर्नुहोस् सरुवाको सूची: