Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लोछार पर्वको अवसरमा सर्वजनिक विदा [हेर्नुहोस सूचना]

प्रदेश नम्वर ३ सरकारले लोछार पर्वको अवसरमा सर्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको प्रदेश ३ मा माघ २२ गते सार्वजनिक विदा दिइएको हो । प्रदेश ३ मा विदा दिइएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २० माघमा एक विज्ञप्ती जारी गर्दै लोछार पर्वमा विदा दिने जानकारी गराएको छ ।

हेर्नुहोस सूचना:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०