Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लवशेर दाईलाई खुल्ला पत्र

सामाजिक क्षेत्रमा क्रियाशील मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का यादवजंग रायमाझीले थाहानगर प्रमुख लवशेर विष्टलाई सार्वजनिक अनुरोध गरेका छन् । फरक सोच अभियानका अध्यक्ष समेत रहेका यादवले विश्वव्यापी महामारीको रुपमा फैलँदै गरेको कोरोना भाइरस संक्रमणको सर्तकता स्वरुप जेकजाँचलाई कडाई गर्नुपर्नेमा अनुरोध गर्दै फेसबुक मार्फत प्रमुख विष्टलाई खुल्ला पत्र लेखेका हुन् । 
  
थाहा नगरपालिका क्षेत्र प्रवेश गर्ने नाकाहरुमा सुरक्षा जाँच कडा पार्न तथा मासुजन्य पदार्थ नगर भित्रन नदिन समेत उनले फेसबुक मार्फत नै सहजीकरण गरिदिन आग्रह गरेका छन् । 

के लेखे यादवजंग रायमाझीले :



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०