Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । 

बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी इन्द्रसरोवर गाउँपालिका ५ फाखेलकी बालिका आफ्नै माइलो मामा सानोपदम गोलेबाट बलात्कार भएको बालिकाको आरोप छ । बालिकाको बलात्कारपछि आरोपितले गोलेले नोभान प्लस नामक बिष सेवन गरि आत्महत्या गरेका छन् । 

मृतकको सब पोस्टमार्टमका लागि र बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पताल काठमाडौं पठाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०