nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मोबाईल एशोशियसन मकवानपुर उत्तरी क्षेत्रको अध्यक्षमा रायमाझी

IMG_20220615_162158-1655289523.jpg

मोवाईल एसोसिएशन अफ नेपाल मकवानपुर उत्तरी क्षेत्र पालुङ शाखामा भर्खरै सम्पन अधिवेशनबाट रोशन रायमाझी को अध्यक्षता मा ७ सदस्यीय उत्तरी क्षेत्र समिती गठन गरियको छ । निर्वाचित हुनेहरुमा क्रमस:
अध्यक्ष:रोशन रायमाझी
उपाध्यक्ष:रामचन्द्र अधिकारी
सचिव:सुविन्द्र मान प्रधान 
कोषाध्यक्ष:पशुपति बिष्ट
सदस्य:तारा लामा
सदस्य:राजु मगर
सदस्य:हिरा रायमाझी



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।