Tuesday, 25th August, 2026
वि.स.

मानव बेचबिखनमा संलग्न मकवानपुरकी तिवारी पक्राउ

क्यानडा पठाईदिने भन्दै मानव बेचबिखन गर्ने मकवानपुरकी एक महिलालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । क्यानडामा आकर्षक रोजगारी दिलाईदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगी गर्ने मकवानपुरकी ३७ बर्षिया सुनिता तिवारी वाईवालाई ब्यूरो टोलीले शुक्रबार काठमाडौंको पुतली सडकबाट पक्राउ गरेको हो ।

सुनीताले नक्कली कागजात समेत बनाएर भारतसम्म पुर्याई पिडितबाट प्रतिव्यत्ति७ लाखदेखि १२ लाखसम्म लिएर मानव बेचविखन गरको प्रहरीको जानकारी छ ।
हेटौंडा सन्देशले समाचार लेखेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif