Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मतगणना गर्नुपर्ने माग गर्दै इन्द्रसरोवरमा नाराबाजी

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नारा जुलुस भएको छ । स्थानीय तह निर्वाचनको मतदान भए पश्चात् मत गणना भोलि १ जेठमा हुने भएपछि अहिलेबाट गणना थाल्नुपर्ने माग सहित नारा जुलुस भएको हो ।

अहिले मतगणना स्थल इन्द्रसरोवर गाउँपालिका कार्यालय अगाडि नाराबाजी भइरहेको छ ।
 



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।