Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको 'थाहा' कति 'अाहा' ! [हेर्नुहोस् फोटो फिचर]

मकवानपुरको थाहा नगर तरकारी उत्पादनको हिसाबले अब्बल क्षेत्र मानिन्छ ।  अहिले यो क्षेत्रमा कृषकहरु अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।  थाहानगरको दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा टिष्टुङ र आग्रामा अवलोकन गर्नको लागि राम्रो मानिन्छ । यहाँ अवलोकनका साथै किसानहरुबाट प्रत्येक्ष सीप समेत सिक्ने अवसर मिल्छ ।

विकासखबरका लागि गणेशप्रसाद विष्टले खिच्नु भएको फोटोहरुः

फोटो: गणेश प्रसाद विष्ट/थाहानगर



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०