Tuesday, 15th September, 2026
वि.स.

मकवानपुरको कैलाशमा चट्याङ पर्दा एकै परिवारका ७ सहित १२ जना घाईते

मकवानपुरको कैलाश गाउँपालिका चट्याङ् पर्दा एकै परिवारका ७ जना सहित १२ जना घाइते भएका छन् ।

कैलाश गाउँपालिका वडा नंबर ६ मजुवाका ज्ञानबहादुर आलेमगर सहित उनको परिवारको ७ जना, राउटेका ओमबहादुर वाईवा, दिनेश आलेमगर तथा सोहि स्थानका मानबाहादुर घलानका ९ वर्षका छोरा घाईते भएको पत्रकार रुपक कालिराजले जानकारी दिए ।

गम्भिर घाईते भएका घलानका ९ वर्षका छोरालाई उपचारको लागि हेटौँडा तर्फ ल्याईदै गरेको उनले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif