nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका ६० जना पत्रकारलाई नयाँ सदस्यता, हेर्नुहोस सूचि (नामवली सहित)

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० जना नयाँ पत्रकारलाई नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । महासंघ शाखा हेटौँडाको मंगलबार बसेको कार्य समिति बैठकले नयाँ सदस्यताका लागि आवेदन दिएका ८६ जनामध्ये ६० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको हो । आवेदन दिएका मकवानपुरका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुमध्ये विभिन्न कागजपत्र अभावका कारण २६ जनालाई भने सदस्यता नदिने निर्णय कार्य समितिले गरेको छ । त्यस्तै छुटेकाहरुलाई पून अर्को सदस्यता खुल्दा आवेदन दिन पनि अनुरोध गरिएको छ ।

मकवानपुर शाखामा थपिएका नयाँ सदस्यहरुको नामावली यसप्रकार छ–

१) होमनाथ चौँलागाई (यादव)
२) विजय पौडेल
३) सुमन दुलाल
४) अनिषा थापा
५) सुनमाया थिङ (सुनु)
६) राजन कटुवाल
७) कुमारमणि हुँमागाईँ
८) विक्रमकुमार बानियाँ
९) लक्ष्मण पुडासैनी (एलेक्स)
१०) विनिता महत
११) श्यामलाल दुलाल (गणेश)
१२) उज्वल अधिकारी
१३) सुदर्शन अधिकारी
१४) प्रदिप अधिकारी
१५) सृजना नेपाल
१६) लक्ष्मी सुवेदी
१७) शिवकुमार क्षेत्री (दर्शन)
१८) अमृता पराजुली
१९) कविराज हुमागाईँ
२०) अशेष ढुङ्गाना
२१) रमा विष्ट
२२) ध्रुवराज ढकाल
२३) रुपा गुरुङ
२४) मनोज देवकोटा
२५) सन्नु रिजाल
२६) सपना कँडेल
२७) आदित्य कर्ण
२८) सागर सापकोटा
२९) सुशान्त ढुंगाना
३०) दिलबहादुर लामा
३१) सुशान्त महत
३२) आकाश गोर्खाली
३३) धिरज ढकाल
३४) सहनशिला ढकाल
३५) नानीमैयाँ सापकोटा गौतम
३६) सविना तिमल्सिना
३७) देवराज पन्त
३८) सुसन लामिछाने
३९) जनक तामाङ
४०) मञ्जरी बलामी
४१) उमेश राई
४२) शर्मिला पाण्डे झा
४३) गोपीलाल घलान
४४) सिम्रन खड्का
४५) जयराम मोक्तान
४६) पुस्कल गोले (सागर)
४७) मन्दिरा बानियाँ (मान्वी)
४८) मनिषा बस्नेत
४९) कौशिला माया वाईबा
५०) ईन्द्रबहादुर बञ्जारा (रमेश)
५१) मञ्जु पुडासैनी
५२) प्रतिक्षा न्यौपाने
५३) मनिता राना
५४) अनिष चौँलागाई
५५) सुमन दाहाल
५६) सञ्जुकुमारी चापागाईँ
५७) केदार ढकाल
५८) मीना श्रेष्ठ
५९) गंगाप्रसाद पौडेल
६०) अनिष लुँईटेल

मुर्चुङ्गा टिभीबाट साभार



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)