Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)

 प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् ।

मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको हुनाले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।