Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराही उच्च माविमा नतिजा प्रकाशन [हेर्नुहोस् को–को भए उतिर्ण]

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही उच्च माविको परीक्षाफल प्रकाशित भएको छ । विद्यालयले शैक्षिक वर्ष २०७६ को इसीइडीदेखि कक्षा ८ बाहेक ९ कक्षासम्मको नतिजा प्रकाशन गरेको हो । 

विद्यालयले २१ वैशाखमा नतिजा प्रकाशन गर्दै यो बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाहरुलाई घरैमा रचनात्मक, सृजनात्मक र जीवन उपयोगी सीप सिकाउन अनुरोध समेत गरेको छ । 

हेर्नुहोस् नतिजाः