Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बकर ईदको अवसरमा भाद्र १८ गते सार्वजनिक बिदा घोषणा

भाद्र १८ गते सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति २०७४ भाद्र १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक बिदा दिने घोषणा गरेका हुन ।

नेपाल सरकार गृह मन्त्रालयले एक सूचना जारी भाद्र १८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।