Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पौष १० गते सार्वजनिक विदा

नेपाल सरकारले इसाइ धर्मावलम्वीहरुको पर्व क्रिसमस डे को अवसरमा सार्वजनिक विदा दिएको छ । 

गृह मन्त्रालयले ९ पौषमा विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएको हो । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गर्नु भएको विज्ञप्तीमा नेपाल राज्यभर तथा विदेश स्थित सबै कुटनितिक नियोगहरुमा लागू हुने गरी नेपाल सरकारले विदा दिने निर्णय गरेको उल्लेख छ ।

पढ्नुहोस विज्ञप्ती:


 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg