nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पानी अमलाका यस्ता छन् अपत्यारीला फाइदा

paani-amla-758x457-1564394977.jpg

पानी अमला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्राय जसो मानिसहरुले यसको सेनि गरेका हुन्छन्। यो एउटा कन्दमुल हो ।

पानी अमला बनमा पाइने गर्दछ । यसको सेनि गर्दा विभिन्न प्रकारका फाइदाहरु हुन्छन् । भुइँअमला लाई ९पानी अमला० पनि भन्ने गरिन्छ । यसको सेनि गर्दा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।