nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पश्चिम नेपालमा मकवानपुर थाहानगरका युवाले गरे "दामन घुमफिर वर्ष २०७५" को प्रचार [हेर्नुहोस फोटो फिचर]

प्रदेश ३ सरकार र स्थानीय सरकार थाहा नगरपालिकाले घोषणा गरेको ‘दामन घुमफिर वर्ष २०७५’ को सन्देश लिएर एक टोली प्रदेश–३, ४, ५ र ६ का विभिन्न पर्यटकीय गन्तव्यमा प्गी थाहानगरका युवाहरुले सन्देश बाँडेका छन् । २५ कार्तिक विहान थाहानगरबाट थालिएको यात्रा सातदिनसम्म ंचालन भएको थियो । 

यात्रामा ‘दामन घुमफिर वर्ष २०७५’ को प्रचार प्रसार गरिएको टोलीका संयोजक गणेश विष्टले जानकारी दिए । थाहानगरको पर्यटकीय क्षेत्रको फोटो सहितको ब्यानर लिएर प्रचारमा हिडेका टोलीमा ८ जना सहभागी थिए । 

टोलीले थाहानगर र ‘दामन घुमफिर वर्ष २०७५’ को विषयमा लुम्बनी, सुर्खेत, जुम्ला, कालिकोट, र मुगुको रारा क्षेत्रका स्थानीय सरकार प्रमुख तथा प्रतिनीधिहरुसंग छलफल समेत गरिएको संयोजक विष्टले जानकारी दिए । टोलीमा संयोजक विष्ट सहित दशरथ बस्नेत, रोशन गोपाली, रवीजंग खड्का, सुमन रायमाझी, कविराज विष्ट, आशिष खड्का र मनिष अधिकारी सहभागी थिए ।

हेर्नुहोस फोटोहरुः (फोटोहरुः गणेश विष्ट)

लुम्बिनीमा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
कालिकोट सदरमुकाम मान्ममा "दामन घुमफिर वर्ष २०७५" को प्रचार ब्यानर
सुर्खेतको काँक्रेविहारमा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
लुम्बिनीमा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
सुर्खेतको काँक्रेविहारमा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
कालिकोट सदरमुकाम मान्ममा "दामन घुमफिर वर्ष २०७५" को प्रचार ब्यानर
नेपालको स्वर्ग भनिने रारा ताल किनारामा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
सुर्खेत जिल्लाको प्रसिद्ध बुलबुल ताल किनारामा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।
नेपालको स्वर्ग भनिने रारा ताल किनारामा "दामन घुमफिर वर्ष २०७५" को प्रचार टोली ।


https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।