Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पवित्र शंखमुल, संरक्षणको पर्खाइमा

विश्वको तीन शंखमूल मध्ध्ये मकवानपुरको थाहानगर स्थित शंखमूल पनि एक  हो  । थाहानगरको एक, काठमाण्डौको पशुपति र अर्को एउटा शंखमुल भारतमा रहेको छ । प्रत्येक वर्षको साउन महिनामा थाहानगरको शंखमुलको जल महादेव मन्दिरमा चढाए पुण्य हुने किम्बदन्ती छ । थाहानगरको पालुङखोला छेवैमा रहेको शंखमुलको संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । 

फोटोहरुः गणेशप्रसाद विष्ट/थाहानगर