Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटकीय नगरी थाहामा तुषराकै चमचम, चिनी छरेझैँ सेताम्य [हेर्नुहोस् फोटो फिचर]

पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ। खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्।

हेर्नुहोस, विकासखबर डटकमका फोटो पत्रकार गणेश विष्टले ९ पौष विहान कैद गेरेको फोटोहरुः

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।