nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकको मनै लोभ्याउने थाहानगरको कुन्छाल-बज्रवाराही (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहानगर आफैमा पर्यटकीय नगर हो । थाहा नगरपालिकाको हरेक क्षेत्र पर्यटकीय आकर्षणले भरिपूर्ण छ । नगरपालिकाको दामन होस् या पालुङ अनि आग्रा नै किन नहोस् पर्यटकीय दृष्टिकोणले आकर्षित छ । 

टिष्टुङ, बज्रवाराही र चित्लाङको आफ्नै विशेषताले पर्यटकलाई आकर्षित गरिरहेको छ । यस्तै आकिर्षत ठाउँको फोटो खिच्ने क्रममा हाम्रा फोटो पत्रकार गणेश विष्टले थाहा नगरपालिकाको वडा नम्बर १ र ६ मा फैलिएको बज्रवाराही क्षेत्रको फोटो फिचर प्रस्तुत गरेका छौं ।




https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।