Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन सिमभन्ज्याङ चिस्सियो, बेशीमा धुम्मियो [हेर्नुहोस फोटो फिचर]

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा अत्याधिक चिसो बढेको छ । १८ पौष विहानैबाट यस क्षेत्रमा सिमसिम पानी परेसंगै चिसो बढेको छ । 

चिसोका कारण जनजीवन प्रभावित भएको छ । अहिले थाहा नगरको तल्लो भाग दामन पालुङ पुरै धुम्म भएको छ भने दामन सिमभन्ज्याङमा निकै चिसो बढेको स्थानीय सुरथ अधिकारीले जानकारी दिए । 

हेर्नुहोस् फोटो :




https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०