Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामनमा पाइने यो किरा, चिन्नेलार्ई बहुमूल्य हिरा ! (हेर्नुहेस फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको दामन लगायतका क्षेत्रमा पाइने अनौठो किरा थुप्रै भेटिने गरेको छ ।  

बहुमूल्यमा बिक्री हुने यस किराको संरक्षणका लागि सामुदायिक वनहरूले ध्यान दिनूपर्ने बताइन्छ ।  यस किरालाई नेपालमान गोब्रे किरा र अंग्रेजी नाम  Dorcus titanus  भनिन्छ ।  यो जातको किरा गोबर तथा कुहिएको काठमा पाइन्छ । विभिन्न वेभसाइटका अनुसार एउटा किसा २ सय ५० डलरसम्म बिक्री हुने गरेको छ । 

हेर्नुहोस फोटो फिचर