Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकामा जागिर खाने यस्तो छ, अवसर !

मकवानपुर थाहा नगरपालिकाले सिभिल इन्जिनियर तथा सिभिल सव–इन्जिनियर पदमा दरखास्त खुलाएको छ । वि.सं. २०७६ असार मसान्तसम्मका दुई पदमा तीनजना प्राविधिक कर्मचारी करारमा राख्नको लागि दरखास्त खुलाएको हो । 

विज्ञापन अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले २५ मंसिरसम्म दरखास्त दिन सकिने नगरपालिकाले जनाएको छ । 

हेर्नुहोस् विज्ञापनः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०