Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाः कक्षा ८ को परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा)

मकवानपुर थाहा नगरपालिकाका कक्षा ८ को विद्यार्थीहरुको परीक्षाफल प्रकाशित भएको छ ।

विभिन्न २२ विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी विद्यार्थीहरुको थाहा नगरपालिका शिक्षा शाखाले परीक्षा फल प्रकाशित गरेको हो ।

हेर्नुहोस् नतिजाः

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०