Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा संचालन हुने कक्षा ८ को परीक्षा तालिका सार्वजनिक

मकवानपुर थाहा नगरपालिकाले कक्षा ८ को परीक्षा तालिका (रुटिन) सार्वजनिक गरेको छ । 

थाहा नगरपालिका शिक्षा समिति अन्तर्गत रहेको परीक्षा समितिको बैठकले नगरस्तरीय परीक्षाको तालिमका सार्वजनिक गरेको हो । गत शैक्षिक सत्रबाट थाहा नगरमा कक्षा ८ को परीक्षालाई नगरस्तरीय परीक्षाको रुपमा संचालन गर्न थालिएको हो ।

हेर्नुहोस् परीक्षा तालीकाः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०