Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा यसरी फुलपाती भित्र्याइयाे (हेर्नुहाेस फाेटाे फिचर)

बडा दशैको अवसरमा थाहा नगरपालिकाके पालुङमा रहेको कोतघरमा सलामी सहित फुलपाति भित्र्याईएको छ । 

यस क्षेत्रमा मनाउने जात्रा मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती जात्रामा आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउ“ सम्म ल्याईएको फूलपाती फेदीगाउ“मा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा गाजा सहित भित्र्याईएको हाे । हेर्नुहाेस फाेटाेहरूः 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।