Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा सडक संकट [फोटो फिचर]

मकवानपुर थाहानगरपालिका वडा नं।.२, ७ र ८ सडक संजालबाट विच्छेद भएको छ । 

शनिबार र आइतबार परेको पानीले सडक भत्काएपछि सडक ससम्पर्क हिन भएको हो ।  दामन डाँडाबास सडकको भुङ्दलदेखि भैरबथानसम्मको पिच सडक बाढीले भत्काएको छ ।

हेर्नुहोस फोटो फिचर



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०