Monday, 24th August, 2026
वि.स.

थाहानगरमा यसरी सार्वजजिक हुन्छ दैनिक गतिविधि [हेर्नुहोस् प्रतिवेदनसहित]

27-Gate-1586488041.jpg

थाहा नगरपाकिाले कोरोना विरुद्ध संचालन गरिरहेको गतिविधिहरु दैनिक सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण लागि गरेको प्रयासका गतिविधिहरु दैनिक सार्वजनिक गर्ने गरेको हो । कोरना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय मार्फत यस्तो काम भैरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

नगरका गतिविधिहरु प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार, गृह मन्त्रालय, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, जिल्ला प्रशासशन कार्यालय मकवानपुर, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा पठाउने गरिएको छ । 

साथै नगरपालिकाको वेभसाइट र फेसबुक पेजमा दैनिक अद्यावधिक हुन्छ भने संचार माध्यमहरुलाई प्रतिवेदन नै पठाउने गरिएको छ ।

हेर्नुहोस् २०७६ चैत २७ गतेको प्रतिवेदनः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०