nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा यसरी रोपिन्छ आलु, हेर्नुहोस् कृषि कर्म (फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका तरकारी खेती र उत्पादनका दृष्टिकोणले प्रसिद्ध छ । आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । हो, यहि आलु उत्पादनको भिन्दै परिचय थाहा नगरपालिकाको पुरानै हो । अहिले नगरको दामनपालुङ क्षेत्रमा आलु लगाउने समय छ । धेरै किसानहरुले त खेतबारीमा आलु रोपीसके । केहीm किसानहरु अझै रोप्ने तयारीमा छन् । 

थाहानगरको बज्रवाराही र चित्लाङमा अन्य तरकारी काउली बन्दा भट्टाभट रोप्न थालेका छन् । यद्यपि ति क्षेत्रहरुमा पनि कसिानहरुले आलु रोपेका छन् । 

यहि आलु रोप्ने क्रममा किसानले गरेका कृषि कर्मलाई समेटेर हामीले फोटो फिचर समेटेका छौं । 

हेर्नुहोस् फोटो फिचरः

 

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।