Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा भूकम्पपीडित निजी आवासको पुनः सर्वेक्षण शुरु

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा भूकम्पले घर क्षति भएकाहरुको अन्तिम पटक घर सर्वेक्षण शुरु भएको छ । 

वि.सं. २०७२ को भूकम्पबाट निजी आवास क्षति भई यस अघि सर्वेक्षण भई भुकम्पपीडित लाभलाग्री सूचीमा नपरेकाहरुको १५ चैतबाट सर्वेक्षण शुरु भएको हो । थाहा नगरपालिका क्षेत्रमा सर्वेक्षण कार्यका लागि इन्जिनियर हिरा शाह खटिएका छन् । शाहलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले खाएको हो । 

उनले २०७६ वैशाख मसान्तसम्म भूकम्पपीडितहरुको निजी आवास सर्वेक्षण गर्ने कार्यादेशमा उल्लेख गरिएको छ । पुनः सर्वेक्षण कार्यक्रम अन्तिम पटकका लागि भएको जनाइएको छ । घरजाँचका लागि आवश्यक सहयोग समन्वय गरिदिन नगरपालिकाले सम्पूर्ण जनप्रतिनीधिहरुलाई सूचना प्रकाशित गरी अनुरोध गरेको छ ।

कहाँ को इन्जिनियर खटिएः