Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको बज्रवाराही फाँटमा असारे घन्किँदै रोपाई [हेर्नुहोस् फोटो फिचर]

अहिले मकवानपुर थाहा नगरपालिका क्षेत्रको किसानहरु रोपाइमा व्यस्थ छन् । थाहानगरका अधिकांश भेगमा तरकारी खेती गरिने गरिएको भए पनि थोरै मात्रामा भएपनि धान रोप्ने गरेका छन् ।

यसपटक थाहानगरको बज्रवाराही क्षेत्रमा गरिएको रोपाइलाई विकास खबरपत्रिकाका फोटो पत्रकार गणेश विष्टले प्रस्तुत गरेका छन् । 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।