nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको डाँडाबास पर्यटकको हिमाल हेर्ने नयाँ गन्तव्य (हेर्नुहोस् फोटो फिचर) 

आग्रा । मकवानपुरमै पनि छ आग्रा । त्यो पनि थाहा नगरपालिकामा पर्छ । आग्रा भन्ने वित्तिकै भारतको प्रसिद्ध ठाउँ सम्झनेहरुका लागि थाहानगरकै आग्राले सबथको विर्साउँछ । आन्दित र हिमालय दृश्यावलकनका दृष्टिकोणले असाध्यै राम्रो गन्तव्य हुनसक्छ आग्रा । आग्राको डाँडाबासबाट उत्तरतर्फका धेरै हिमालयहरु देख्न सकिन्छ । अहिले आग्राको डाँडाबासमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको गन्तव्य बन्न थालेको छ । 

हेर्नुहोस फोटो फिचर


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।