nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको गोरखनाथ क्षेत्रमा वृक्षारोपन (हेर्नुहोस् फोटो फिचर) 

लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा मकवानपुर थाहानगरको गोरखनाथ मन्दिर वरिपरिको डाँडामा बृक्षारोपण गरिएको छ ।  १९ असार विहान गोरखनाथ डाँडामा र आसपासमा  विभिन्न फुल, तेजपत्ता, लौठसल्ला र टिम्मुर गरि करिब २ सय ५० बिरुवा रोपिएको हो । 

बृक्षारोपण कार्यक्रममा गोरखनाथ मन्दिर संरक्षण युवा समिति, गोरखनाथ कल्याण केन्द्रका पदाधिकारीलगायत स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

पहिरो न्युनिकरण, मन्दिर क्षेत्र हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । 

फोटोहरुः गणेश प्रसाद विष्ट/विकासखबर

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।