Tuesday, 8th September, 2026
वि.स.

थाहानगरको ऋषेश्वर खोलामा बन्न सक्छ प्राकृतिक पौडी पोखरी (हेर्नुहोस् सात फोटो)

आन्तरिक पर्यटन प्रवद्र्धनको बहस चलिरहँदा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ ऋषेश्वर खोलामा प्राकृतिक पौडी पोखरी विकास गर्न सकिने संभावना देखिएको छ । 

प्रसिद्ध धार्मिक स्थल ऋषेश्वरको जलसहित बगेर आउने वडा नम्बर ४ को टापाको खोलामा प्राकृतिक पौडी पोखरीको विकास गर्न सके आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिने छ । त्रिभुवन राजपथको धारापानी सडक खण्डबाट करिब १ किलोमीटरको धारापानी हरकेसी कच्ची सडकको दुरीमा रहेको यस खोलामा प्राकृतिक पौडी पोखरी बन्न सके आन्तरिक पर्यटकको आकर्षणको केन्द्र हुने बताइन्छ । 

हेर्नुहोस सात फोटोः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०