Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको चिसापानीबाट हिमाल नियाल्दा (फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको एउटा पर्यटकीय गन्तव्य आग्रा । साँच्चै मनमोहक दृश्यावलोकनका लागि थाहानगरको आग्रा प्रसिद्ध छ । यो फोटो विकासखबर डटकमका फोटो पत्रकार गणेश विष्टले थाहा नगरपालिका वडा नम्बर ७ चिसापानीबाट खिचेका हुन् । 

थाहानगरको चिसापानीबाट नेपालका पश्चिम क्षेत्रमा पर्ने हिमालहरु सजिलै अवलोकन गर्न सकिन्छ । आग्रा त्रिभुवन राजपथ हुँदै हेटौंडा र काठमाण्डौ पालुङ आइसकेपछि १० किलोमीटरको भित्री सडक दुरीमा पुग्न सकिन्छ । यहाँ साना होटल तथा होमस्टेहरु समेत संचालनमा आइसकेका छन् । 

हेर्नुहोस् फोटो फिचरः



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।