Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका किसानलाई आयो यस्तो अवसर

मकवानपुर थाहा नगरपालिकाल भित्रका किसानका लागि ५० प्रतिशत छुटमा कागतीको विरुवा पाइने भएको छ । 

थाहा नगरपालिका कृषि विकास शाखाबाट पचास प्रतिशत अनुदानमा कागतीको विरुवा वितरण गर्ने कार्यक्रम रहेकोले कागती खेती गर्ने कृषकहरुले थाहा नगरपालिका कृषि विकास शाखामा सम्पर्क राख्न सकिने छ । 

हेर्नुहोस सूचना:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०