nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा: किसान मारा बाढी (हेर्नुहोस् मनछुने फोटोहरु)

मकवानपुर थाहानगरपालिकामा असार २८ र २९ गतेको बाढीले किसानहरुलाई ठूलो क्षति बेहोर्नु परेको छ । 

प्ररम्कि विवरण अनुसार ४ हजार रोपनी क्षेफलमा लगाएको तरकारी र ६ सय १० रोपनी क्षेत्रफलमा लगाइएको अन्यबाली नष्ट भएको थाहानगरपालिका कृषि विकास शाखाले जनाएको छ । बाढीका कारण तरकारीबाली ६ करोड ४० लाख तथा खाद्यन्न २४ लाख ४० हजार बराबरको क्षाति भएको जनाइएको छ । 

बाढीले ५ परिवार घरबार विहिन, ३०० भन्दा बढि घर जोखिममा परेको नगरपालिकाले जनाएको ।

 

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।