Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)

नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर सदरमुकाम हेटौंडामा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा ३१ असारमा मालपोत कार्यालय मकवानपुरमा बसेको न्यूनतम मूल्याङ्कन निर्धारण समितिले जग्गाको न्यूनतम मूल्याङ्कन निर्धारण गरेको हो । 

समितिको निर्णय अनुसार मालपोत कार्यालय शिखरकोट अन्तर्गतको सबैभन्दा महंगो जग्गा थाहा नगरपालिकाको शिखरकोटदेखि थानाबजारसम्मको जग्गाको मूलयाङ्कन रहेको छ । त्रिभूवन राजपथ अन्तर्गत उक्त सडक खण्डको मूल्याङकन प्रति रोपनी १३ लाख २० हजार रुपियाँ तोकिएको छ । 

हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको जग्गाको न्यूनतम मूल्याङ्कनः


 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।