Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जाउँ है ! थाहानगर टिष्टुङको नर्बेढुङ्गा (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको नर्बेढुङ्गा थाहाको अर्को पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । थाहा नगरपालिका वडा नम्बर ११  मा पर्ने उक्त नर्बेढुङ्गा क्षत्रेमा अहिले दैनिक रुपमा मानिसहरु घुम्न जाने गरेको ।वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । 

खास गरेर विदाको बेलामा आन्तरिक तथा बाह्यि पर्यटकहरु पुग्ने गरेको अध्यक्ष बलले जानकारी दिए । नर्बेढुङ्गामा विभिन्न गित तथा फिल्म सुटिङ गर्न समेत मानिसहरु पुग्न थालेका छन् । थाहा नगरपालिकाको टिष्टुङमा होमस्टेहरुको विकासंगै पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । 

होर्नुहोस् फोटो फिचर