Sunday, 6th September, 2026
वि.स.

चित्लाङका गोलेको काठमाण्डौमा गाडीको ठक्करबाट ज्यान गयो

काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा बा।२ ख १७८१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यू भएको छ ।

प्रहरीका अनुसार मृत्यू हुनेमा मकवानपुर चित्लाङ घर भएका २२ वर्षीय बिनोद गोले रहेका छन् ।

उनलाई बसले ठक्कर दिंदा गम्भीर घाइते भएकाले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०