Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चकमन्न थाहानगर [हेर्नुहोस फोटो फिचर]

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि मकवानपुर थाहा नगरपालिका क्षेत्रका अधिकांश सडकहरु सुनसान छन् ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । 

सडकमा प्रेस, एम्बुलेन्स, फोहोर बोक्ने गाडी लगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । 

हेर्नुहोस फोटो फिचर:

 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।