Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

घुससहित समातिए प्रहरी सहायक निरीक्षक

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोक प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।

शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले सहायक प्रहरी निरीक्षक श्याम माझीलाई दश हजार घुससहित पक्राउ गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०