Monday, 2nd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

गाँजासहित तेल ट्यांकर र दुई जना पक्राउ

Gaja-1593877836.jpg

मकवानपुर प्रहरीले हेटौंडामा शनिबार दिउँसो तेल बोक्ने ट्यांङ्करबाट १ सय २८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रोतोमाटेमा हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना।६ ख ६९७४ नम्बरको तेल ट्याङ्करलाई चेक गर्दा १ सय २८ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

गाँजाहित पक्राउ पर्नेमा ट्याङ्कर चालक जितपुर सिमरा–२३ का २७ वर्षीय एमामुल हक देवान र ट्याङ्करमा सवार सोही २४ वर्षीय मोहरवान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषध बोकेको ३ वटा तेल ट्याङ्करलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताएका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg