Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खप्तड बिर्साउने थाहानगरको मुलाबारी चौर [फोटो फिचर]

मकवानपुर थाहा नगरपालिकाको मुलाबारी चौर पर्यटकी गन्तव्यको रुपमा विकास हुँदै गएको छ । थाहा नगरपालिका वडा नम्बर ६, ११ र १२ को क्षेत्रमा फैलिएको मुलाबारी चौर पिकनिक स्पट तथा घमफिर गर्नका लागि आन्तरिक तथा हेटौंडा काठमाण्डौबाट समेत पर्यटकहरु पुग्ने गरेको थाहा ११ का वडा अध्यक्ष किरणमान बलले जानकारी  दिए ।

प्रस्तावित राष्ट्रिय विभूति पार्कको रुपमा विकास गर्न लागिएको उक्त चौरमा अहिले शनिबार तथा अन्य विदाको दिन घुम्नजानेहरुको घुइँचो लाग्ने गरेको छ ।

हेर्नुहोस् फोटो फिचर



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।