Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना भाइरस रोकथामका लागि के गर्दैछ थाहानगर [हेर्नुहोस् प्रतिवेदन]

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम सम्बन्धी दैनिक रुपमा गरेको कार्यको प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । नगरपालिकामा गठन भएको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले दैनिक क्रियाकलापको प्रगती सार्वजनिक गर्ने गरेको हो । 

नगरपालिकामा सचिवालयको दैनिक २ बजे बैठक हुने गरेको छ । नगरपालिकाले विपदमा सम्पूर्ण व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले १८ चैतमा गरेको कामको विवरण यस्तो छः