Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

किसानलाई अनुदानमा प्लाष्टिक घर

प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोल पालुङले  ५० प्रतिशत अनुदानमा प्लाष्टिक घर वितरण गर्ने भएको छ । 

कायाृनवयन इकाईले सूचना प्रकाशति गरी ६ मीटर चोडाई र २० मीटर लम्बाई भएको तथा ५ मीटर चौडाई २० मीटर लम्बाई भएको प्लाष्टिक घर ५० प्रतिशत अनुदानमा वितरणका लागि सूचना प्रकाशित गरेको जोन संचालक समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । 

हेर्नुहोस् सूचना  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०