nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैंको निहुँ र उद्धम
सुस्मिता बजगाईं

कविता 

आग्राको पानी माटोको गाग्रामा राखेर खाएसी
रोगबाट दुर भइन्छ दाजु गाउँमा आएसी,
पुर्खौली पेसा अवलम्बन गरि मिहिनेत गरौंला
उकाली ओराली सात भञ्ज्याङ् तरौला ।

महान चाड दशैंको निहुँ गरी आउनु है
शहर छोडि अब गाउँमा नै रमाउनु है,
हासखेल गर्दै पखेरोमा गाई वस्तु चरौला
मातृभुमीको ताजा उत्पादन खाएर मरौला ।

शहरको धुलोधुवामा खुसी छैन तिम्रो मन
उजागर गरौं अब यादगार हाम्रो बलापन,
संगै भएपछी खुशी हुन्छ्न बुवाआमा पनि
फलफुल फलाको छु दाजु आउछ्न भनी ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg