Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पुग्नै पर्ने थाहानगरको पातालेश्वर गुफा [हेर्नुहोस फोटो फिचर]

मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका वडा नम्बर २ मा एउटा गुफा रहेको छ । ऐतिहाँसिक रुपले हेरिने यो गुफाको नाम पातालेश्वर गुफा हो । गुफामा पुजा समेत गरिन्छ । तर प्रचारप्रसारको अभावमा यो गुफा ओझेलमा परेको छ । हामीले विकासखबर डटकममा यहि गुफाको फोटो फिचर प्रस्तुत गरेका छौं । 




https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।