Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मा रहेको इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

जेभियर इन्टरनेशनल कलेज काठमाडौंमा बी एस डब्ल्यु प्रथम बर्षमा अध्ययनरत अन्दाजी २४ बर्षका स्वराज भेटवाल १ असार दिउँसाे डुबेर बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको उनी संगै तालमा पुगेका लमु शेर्पाले बताएकी छिन् । बेपत्ताको खोजीकार्य भैरहेको छ ।



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।